नेपाल प्रहरीका २३ जना कर्माचारी सम्पर्कविहीन भएका छन्।

प्रहरी सहायक निरीक्षकसहित विभिन्न दर्जाका २३ जना कर्मचारी सम्पर्कविहीन भएका हुन् । सूचना जारी गरी खोजतलास गर्दा पनि उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।

Mar 27, 2024 - 14:23
Mar 27, 2024 - 14:27
 0  9
नेपाल प्रहरीका २३ जना कर्माचारी सम्पर्कविहीन भएका छन्।
फायल तस्वीर

चैत १४ काठमाडौ ,काव्य घर/नेपाल प्रहरीका २३ जना कर्माचारी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका ४ जना प्रहरी सहायक निरीक्षकसहित विभिन्न दर्जाका २३ जना कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

 सूचना जारी गरी खोजतलास गर्दा पनि उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । उनीहरु किन र कसरी सम्पर्क बिहिन भए भन्ने एक्किन हुन सकेको छैन।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि