सिडी विजय अधिकारीको ‘चरी’ गीत सार्वजनिक

Jul 5, 2023 - 10:39
Jul 5, 2023 - 10:52
 0  18
सिडी विजय अधिकारीको  ‘चरी’ गीत सार्वजनिक

असार २०, काठमाडौ/ काव्य घर नेपाल  गायक /संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेकोचरीगीत सार्वजनिक भएको रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज   एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई  मंगलबार साँझ सार्वजनिक गरिएको हो


धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत कमल सिंहको अभिनय रहेको   धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले भिडियोलाई निर्देशन गरेका हुन् भिडियोमा उत्तम हुमागाईंको सिनेमाटोग्राफ ,सन्तोष राजवाहकको कोरियोग्राफी माधव बेलबासेको सम्पादन रहेको


 यसअघि जीवनदास सुनार सिडी विजय अधिकारीको सहकार्यमा  समिक्षा अधिकारीको आवाजमा रहेको चन्द्रमा हुँगीत रिलिजको छोटो समयमै निकै चर्चित पनि बनिसकेको सिडी विजय एनक्समसकोदुरी मजबुरीअविरल मायास्रोता दर्शकले  अत्याधिक रुचाइएका गीतहरुमा पर्छन  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि